गगनकुमार थापा विशेष महाधिवेशन बाट सभापति मा निर्वाचित
गगनकुमार थापा विशेष महाधिवेशन बाट सभापतिमा निर्वाचित
जनता बाेल
काँग्रेसकाे विशेष महाधिवेशन, २७-३० पुस २०८२, भृकुटी मण्डप, काठमाण्डाैंवाट सर्वसम्मत गरिमामय केन्द्रीय सभापतिमा निर्वाचित गगन कुमार थापा सहित सबै पदाधिकारी र सदस्यहरु
पदाधिकारीहरु काे नमावली
१ सभापति : गगनकुमार थापा
२ केन्द्रीय उपसभापति पदका लागि दुई (२) विश्व प्रकाश शर्मा
पुष्पा भुषाल
३ केन्द्रीय महामन्त्री पदका लागी दुई (२) प्रदिप पौडेल
गुरु राज घिमिरे
४ केन्द्रीय सह-महामन्त्री (महिला) पदका लागि एक (१) डा. डिला संग्रौला पन्त
५ केन्द्रीय सह-महामन्त्री (दलित) पदका लागि एक (१) प्रकाश रसाईली स्नेही
६ केन्द्रीय सह-महामन्त्री (आदिवासी जनजाती) पदका लागि एक (१) बहादुर सिंह लामा
७ केन्द्रीय सह-महामन्त्री (खसआर्य) पदका लागि एक (१) उदय शम्शेर राणा
८ केन्द्रीय सह-महामन्त्री (मधेशी) पदका लागि एक (१) मुक्ता कुमारी यादव
९ केन्द्रीय सह-महामन्त्री (मुस्लिम) पदका लागि एक (१) फर्मुल्ला मन्सुर
१० केन्द्रीय सह-महामन्त्री (थारु) पदका लागि एक (१) योगेन्द्र चौधरी
११ केन्द्रीय सह-महामन्त्री (पिछडीएको) पदका लागि एक (१) कर्ण बहादुर बुढा
१२ केन्द्रीय सदस्य खुल्ला पदका लागि पैतिस (३५) गोपालमान श्रेष्ठ
ओमकार प्रसाद श्रेष्ठ
अर्जुन नरसिंह के.सी
राजेन्द्र कुमार के.सी.
अर्जुन प्रसाद जोशी
सुरेश कुमार योङ्या
चिनकाजी श्रेष्ठ
सुधिर सिवाकोटी
भरत शाह
मधु आचार्य
अमृत अर्याल
धुर्व वाग्ले
देवराज चालिसे
विनोद चौधरी
मोहन आचार्य
उज्वल बराल
जनक गिरी
देव प्रसाद तिमिल्सिना
अजय बाबु सिवाकोटी
प्रेम बहादुर खड्का
जयराम लामिछाने
बसन्त भट्टराई
प्रदिप शर्मा
जगत जोशी
प्रमोदहरी गुरागाई
डा. केदार नरसिंह के.सी.
विदुर बस्नेत
तिर्थ जंग शाही
भरत खड्का
सुवास पोखरेल
शम्भु बुढाथोकी
धर्मराज गौतम
टेकराज पौडेल
तिलक रानाभाट
राजेन्द्र गोपाल सिंह
१३ केन्द्रीय सदस्य (महिला खुल्ला) पदका लागि नौ (९) चम्पा देवी खड्का
धना खतिवडा
नानु बास्तोला
चिनु पोखरेल
जानकी सिंह
प्रतिमा गौतम
गिता सत्याल
सन्तोषी साउद ऐरी
दिल कुमारी राई
१४ केन्द्रीय सदस्य (कोशी प्रदेश-महिला) पदका लागि १ (एक) सारदा देवी कोईराला
१५ केन्द्रीय सदस्य (कोशी प्रदेश-खुल्ला) पदका लागि २ (दुई) हिमालय कर्माचार्य
अग्नी पौडेल
१६ केन्द्रीय सदस्य (मधेश प्रदेश-महिला) पदका लागि १ (एक) मधु शाही
१७ केन्द्रीय सदस्य (मधेश प्रदेश-खुल्ला) पदका लागि २ (दुई) रामानन्द यादव
बजरंग नेपाली
१८ केन्द्रीय सदस्य (बागमती प्रदेश-महिला) पदका लागि १ (एक) उमा दाहाल
१९ केन्द्रीय सदस्य (बागमती प्रदेश-खुल्ला) पदका लागि २ (दुई) जितनारायण श्रेष्ठ
रमेश धमाला
२० केन्दीय सदस्य (गण्डकी प्रदेश-महिला) पदका लागि १ (एक) विष्णु देवी पाण्डे
२१ केन्द्रीय सदस्य (गण्डकी प्रदेश-खुल्ला) पदका लागि २ (दुई) रेशम बानिया
कृष्ण के.सी.
२२ केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश-महिला) पदका लागि १(एक) पवित्रा कुमारी अर्याल
२३ केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश-खुल्ला) पदका लागि २ (दुई) केशव आचार्य
राम बहादुर कार्की
२४ केन्द्रीय सदस्य (कर्णाली प्रदेश-महिला) पदका लागि १ (एक) रााम देबि खड्का
२५ केन्द्रीय सदस्य (कर्णाली प्रदेश-खुल्ला) पदका लागि २ (दुई) दिक्पाल शाही
नारायण भट्टराई
२६ केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश-महिला) पदका लागि १ (एक) निपा चोख्याल
२७ केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश-खुल्ला) पदका लागि २(दुई) हिम बहादुर रावल
नरेन्द्र प्रसाद भट्ट
२८ केन्द्रीय सदस्य (अपाङ्गता भएका खुल्ला) पदका लागि १(एक) प्रकाश पन्थ
२९ केन्द्रीय सदस्य (अल्पसंख्यक खुल्ला) पदका लागि १(एक) शिवनारायाण सिं गनगाई
३० केन्द्रीय सदस्य (दलित-महिला) पदका लागि ४ (चार) सिता मिजार
छायाँ सुनार
गंगा सुनार
लिला नेपाली
३१ केन्द्रीय सदस्य (दलित-खुल्ला) पदका लागि ५(पाँच) मैकुलाल बाल्मिकी
शिव बहादुर सुनार
धर्म नेपाली दर्जी
सुर्य बि.क.
दिनेश सुनार
३२ केन्द्रीय सदस्य (आदिवासी जनजाती महिला) पदका लागि ७ (सात) सपनाराज भण्डारी
प्रमिला राई
मन कुमारी गुरुङ्ग
कुशुमदेवी थापामगर
लिलादेवी बोखिम लिम्बु
डा. अमिता प्रधान
छीन्दुल्होमु शेर्पा
३३ केन्द्रीय सदस्य (आदिवासी जनजाती-खुल्ला) पदका लागि ८ (आठ) तारामान गुरुङ्ग
अस्टकुमार कबे
छन्द बहादुर पहराइ मगर
नगेन्द्र कुमाल
शम्भुलाल श्रेष्ठ
भिम श्रिष
नरेन्द्र केरुङ
दिपन श्रेष्ठ
३४ केन्द्रीय सदस्य (खसआर्य-महिला) पदका लागि ६ (छ) उमा सिवाकोटी
बाला अधीकारी
मुना भुषाल
इन्दिरा कार्की
विनिता खड्का
सम्झना खत्री
३५ केन्द्रीय सदस्य (खसआर्य-खुल्ला) पदका लागि ७ (सात) विजय स्वार
मथुरा घिमिरे
जगदिश चन्द्र उपाध्याय
विष्णु कुमार कार्की
विश्वनाथ रिजाल
केशव भेटुवाल
कमल भुषाल
३६ केन्द्रीय सदस्य (मधेशी-महिला) पदका लागि ४ (चार) अञ्जु झा
चन्द्रकला कुमारी यादव
गोमा अन्सारी
निलम साह
३७ केन्द्रीय सदस्य (मधेशी-खुल्ला) पदका लागि ५(पाँच)
राम पल्टन शाह
नागेन्द्र शाह
राधेश्याम पाठक
सनिल कुमार यादव
रामरुप प्रसाद
केन्द्रीय सदस्य (मुस्लिम-महिला) पदका लागि १ (एक) सनम वेगम
३९ केन्द्रीय सदस्य (मुस्लिम-खुल्ला) पदका लागि २ (दुई) अब्दुल रज्जाक गद्दी
अब्दुल सत्तार
४० केन्द्रीय सदस्य (थारु-महिला) पदका लागि २ (दुई) नवोदिता चौधरी
सुनिता राना
४१ केन्द्रीय सदस्य (थारु-खुल्ला) पदका लागि दुई २ सुरेन्द्र प्रसाद चौधरी
गोपाल दहित
४२ केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुल्ला) पदका लागि १ (एक) दिपक जंग शाह
अभिनेता प्रमोद अग्रहरिले बंगलादेशको बिगबजेट फिल्म ‘हाङ्गोर’ मा शीर्ष भूमिकामा अभिनय गरेका छन्।
फिल्म ‘हाङ्गोर’ बंगाली भाषामा निर्माण भएको छ र हिन्दी तथा अंग्रेजी भाषामा विदेशमा रिलिज गर्ने तयारी…
राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव युवा नेता सन्तोष मेहताको नाम उम्मेदवारकाे रूपमा सुनसरीका दुई वटा क्षेत्रबाट सिफारिस भएको छ ।
जनता बाेल । राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव युवा नेता सन्तोष मेहताको नाम उम्मेदवारकाे रूपमा सुनसरीका…
कीर्तिपुर काे डाँडामा लाखाैंकाे कमाईः मन्त्री खनालकाे भनाई
विदेशी कम्पनीमा लगानी गर्न २० हजार डलरसम्म निःशर्त सटही अनुमति युवाले विदेश जानु पर्दैन, नेपालमै बसेर…
नेपाली सिनेमाले नबुझेको मधेश : निर्देशक दिपक राैनियार
नेपाली सिनेमाले नबुझेको मधेश : निर्देशक दिपक राैनियार २o८२ असार ८ आईतबार जनता…
त्रिदेशीय टी-२०आई शृंखला : नेपाल र नेदरल्याण्ड्स भिड्दै
असार, काठमाडौं जनता बाेल स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै…
भ्रष्टाचार मुद्दा चलिरहेका नेपाल र कारागार चलान भएका लामिछाने पदमै
काठमाडौँ —जनता बाेल सुशासन र वैकल्पिक राजनीतिको मुद्दा उठाएका दुई दल भ्रष्टाचार र ठगीको अभियोग लागेका…
राजुनाथ पाण्डेको रिटमा उच्च अदालतले भन्यो – ‘निलम्बनको निर्णय कार्यान्वयन नगर्नू’
काठमाडौँ —जनता बाेल उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम…
स्कटल्याण्डमा आयोजना हुने ‘आदिवासी जनजाति चलचित्र महोत्सव–२०२५’ मा सहभागि फिल्महरु
काठमाडौं–जनता बाेल नेपाल स्कटल्याण्ड एसोसिएसनले स्कटल्याण्को एडिन्बरामा यहि साउन ३ गते (१९ जुलाई २०२५) शनिवार हुन…
कालिगण्डकी करिडोर एकतर्फी खुल्यो पहिरोले अवरुद्ध भएकाे थियाे
जनता बाेल २०८२ असार ३ गते मंंगलबार ३ असार, गुल्मी । पहिरोले ३६ घन्टादेखि अवरुद्ध भएको…
