
शिवशरण सदा / सिराह गाेल बजार
गुरुशरण सदा मुसहर समुदाय का नायक हुन जस्काे दाेश्राे स्मृति दिवस सिराहाकाे गाेलबजारमा संगीत गुरु सु्र्यनारायण सिंह काे प्रमुख अाथित्यमा सवरी संकल्प समाज का अध्यक्ष अरुण सदा काे अध्यक्ष्ता विशिष्ट अतिथि गैसस महासंघ गाेविन्द विस्ट तथा स्व गुरुशरण सदा का धर्मपत्नी शान्ति सदा पत्रकार अर्जुन थपलिया लगायत काे उपस्थिति मा श्रद्धाञ्जली सभा सम्पन्न गीयाे ।
मुसहर समुदायकाे अधिकार , विकास र सम्रिधि काे लागि सदैव अग्रपंतिमा रहि समाजिक कार्यकर्ता काे रुपमा रहनु भएकाे थियाे। सवरी संकल्प समाज नामक सामजिक संस्था गठन गरि सामाजिक परिवर्तनको लागि गरुशरण लागि परे । समाजमा दलित तथा मुसहर जातिकाे उत्थानकाे वढ्ने क्रममा गीत संगित काे माध्यम बाट पनि समाज लाई परिवर्तन गर्न सकिन्छ भन्ने विस्वास का साथ अाफु सहित श्रीमती सान्ति सदा लाई संगै पाईला मा पाईला मिलाएर समाज परिवर्तनको काे वाटाेमा अगाडिको बडेकाे बताईन्छ । यसै क्रममा युगल जाेडि काे रुपमा दर्जनाै एलवम र गीत निकालि गीत काे माध्यम वाट समाजा अाफु लाई स्थापित गरे ।
अाफु मुसहर जाति भएकाे कारण अाफ्नाे दायित्व लाई राम्रारी बुझेका उनले माघ १० गते माटाे दिवसकाे रुपमा मनाउदै सम्पुण समुदायकाे एक जुट गरि माटाे महत्व र अाफ्नाे जीवन नै माटाे संग जाेडिएकाे ले यश माटाे दिवस मनाएर सम्पुर्ण मानव जाती माटाे विना कुनै अस्तित्व न रहेकाे ले यश अभिया लाई राष्ट्रियव्यापी अभियानकाे रुपमामनउदै अघि लाने दृढ संकल्प साथ समाज परिवर्तन गर्ने मुल धेय का साथ यस्ता समाजिक कार्यकाे थानली गर्नु भएकाे थियाे । जस्लाई सवरी संकल्प समाज ले निरंतरता दिदै अाएकाे छ ।
स्व गुरुशरण सदाकाे स्मृति दिवस काे अवसरमा प्रत्येक वर्ष दलित खास गरी मुसहर समुदायका जेहेन्दार अति विप्पन साथै उच्च शिक्षा प्रति लगनशल विद्यार्थी हरु लाई छात्रबृती प्रदान गर्ने गरेकाे र यश कार्य लाई निरंत जारी रहने गरुशरणका धर्मपत्नी शान्ति सदा ले बताउनु भयाे ।


