मेयर वालेन द्वारा भुकम्प पिडित लाई सहयाेग

केहि दिन यता गएकाे विनासकारी भुकम्प जाजरकोट र रुकुम पश्चिमका जनता मा धरै नै क्षति पुर्याकाे छ । बास्तवमा समस्याकाे पहिचान गरि सहि पिडित लाई राहत सामग्री हरु पुग्न नसकेकाे स्थानिय पिडित हरु बताउछन् । याे अबस्थामा मा मनकारी सहयाेगी काठमाडौं महानगरपलिका का मेयर वालेन शाह द्भूवारा जाजरकाेर र पश्चिमी रुकुममा भुकम्प पीडितलाई राहत सामाग्री पठाएका छन्। त्रिभुबन अन्तराष्ट्रिय विमानस्थलर साथसाथै थप ईन्जिनियरिङ तथा प्राविधिक सहयोग चाहिएमा काठमाडौं महानगरपलिकालाई सम्बन्धित निकायले सम्पर्क गर्नु हुन अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *