इनरुवा ३ का प्रताप सदा नामक बिरामी लाई अाफ्नत ले उपचार गर्न न सक्ने भनी घर लगे तर ५०% मा पनि उपचार गरिदिने अस्पताल प्रशासन द्वारा अनुराेध , मानेन्न अाफ्नत

 

इनरुवा ३ का प्रताप सदा नामक बिरामी लाई अाफ्नत ले उपचार गर्न न सक्ने भनी घर लगे तर ५०% मा पनि उपचार गरिदिने अस्पताल प्रशासन द्वारा अनुराेध , मानेन्न अाफ्नत

इनरुवा अस्पताल द्वारा रेफर गरि लगेकाे काेशी अस्पताल तर फेरि उपचार हुन न सकेर मेट्रो न्युरो अस्पताल रेफर गरियाे । जब मेट्रो न्युरो अस्पतालमा मा बिरामि पुग्दा बिरामि लाई अाइ सि यु मा रखियाे । अाफ्न्त ले एक डेढ लाख सम्म मा हामी उपचार गराउन सक्छाै भन्ने कुराका सर्तमा अस्पताल प्रशासन ले भर्ना लिए तर फेरि पछि अाफ्नत ले उपचार गराउन न सक्ने भनि बिरामि लाई अाइ सि यु बाट निकालि घर लगेकाे मेट्रो न्युरो अस्पताल प्रशासन प्रमुख सन्ताेष मेहता ले जानकारी दिनु भयाे इनरुवा ३ का प्रताप सदा नामक बिरामी लाई अाफ्नत ले उपचार गर्न न सक्ने भनी घर लाने क्रममा हामी ले तपाईं लाई ५०% मा पनि उपचार गरिदिने अस्पताल प्रशासन द्वारा अनुराेध तर पनि मानेन्न अाफ्नत ले ।

बिराटनगरको मेट्रो न्युरो अस्पतालमा जीवित बिरामीलाई १५ घण्टा शवगृहमा राखी मृत घोषणा गरेको वास्तविकता नभई अफुवा रहेको दाबी गरेकाे छ। अहिले समाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो , अस्पतालले मृत घोषणा गरिएको ब्यक्ति जीवित रहेको घटनाको वास्तविकता अर्कै रहेको अस्पताल प्रशासनले दाबी गरेका छन् । बिरामीका परिवारले आफुहरु बिरामीको उपचार गर्न नसक्ने भनेर बिरामीलाई घर लगेका बताउछन्। १५ घण्टा सम्म मृत भनि शबगृहमा राखी मृत घोषणा गरेको र पछि जिवितै रहेको भन्दै बदनाम गर्ने नियतले भिडियो बनाई post गरेको बताउछन्। यस्ता गलत अफुवा फैलाई बदनाम गर्ने माथि कारवाहीको माग गरेका छन् । उक्त भिडियोमा १५ घण्टा शवगृहमा राखेको भनेका छन् तर उक्त अस्पतालमा शब गृह नै नभएको समेत जानाकारी प्राप्त भएको छ।
निज बिरामीको आफन्तले कमजोर आर्थिक अवस्था देखाई उपचार गर्न नसक्ने भनी जिवित बिरामीलाई लाई आज आफ्नो इच्छाले घर लगेको। कमजोर आर्थिक अवस्था भएकोले अस्पताल प्रशासनले ५०% छुटमा उपचार गरिदिने भन्दा पनि निजको आफन्तले थप उपचार नगराई जिवित व्यक्तिलाई घर लगेको। यथार्थ बुझ्नको लागि निज सँगै रहेका अरु बिरामीको आफन्त तथा अस्पतालको अन्य व्यक्तिलाई बुझ्दा हुन्छ साथै सम्बन्धित निकायलाई हामी बिरामी लैजाँदा खेरीको सिसी क्यामेराको समेत फुटेज देखाउन सक्छौं।
हामी मानहानी तथा साईबर क्राइमको मुद्दा दर्ता गराउँछौं। भनी जानकारि अस्पताल का सन्ताेष मेहता ले जानकारी दिनु भयाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *