कुशवाहा बुद्धिजिवी सेवा समाज गठन

प्रकाश अनुराग , जबाे/सुनसरी          कुशवाहा बुद्धिजिवी सेवा समाज गठन  नेपाल कुशवाहा कल्याण समाजको आङ्गिक संस्था काे रुपमा रहेका  ” कुशवाहा बुद्धिजिव  सेवा  समाज” को सुनसरी जिल्ला समिति गठन भएकाे छ ।सुनसरी जिल्ला का कुशवाहा /काेईरी जाति अन्तरगत  रहेका विद्वान , विद्वत वर्ग तथा कुशवाहा समुदायका शिक्षित अगुवा समाजसेवी  लगायत काे उपस्थिती र कुशवाहा बुद्धिजिवि  सेवा  समाज का  केन्द्रीय अध्यक्ष डि.एन महताे काे प्रमुख अाथित्य विशिष्ट अतिथि पुन्यलाल
महताे तथा नेपाल  कुशवाहा कल्याण समाज का केन्द्रीय उपाध्यक्ष परमान्नद मेहता  र सचिव बिरेद्र के एम  विद्यार्थी जिल्ला अध्यक्ष अर्जुन मेहता लगायत सैंयाैं का कुशवाहा का अगुवा हरु  काे कायक्रम मा उपस्थित रहेका थिए ।
कुशवाहा समाज लाई सहि बाटाे मा  पहिल्याउने र राम्राे मार्ग निर्दिष्ट गर्न र  संगठित कुशवाहा समृद समाज  मुल लक्षय रहेकाे हाे र त्यस कारणले वुद्धिजिवि समाज गठन गरेकाे समाजका केन्द्रीय अध्यक्ष डि.एन महताे ज्यु ले बताउनुभयाे ।
सुनसरी जिल्ला वार एसाेसिसनकाेषाधक्ष समेत रहेका अधिवक्ता पंचदेव मेहता ज्यु काे अध्यक्षता मा प्नद्रह सदस्य  जिल्ला समिति गठन गरेकाे छ । साथै समितिको उपाध्यक्षद्वय श्यामदेब मेहता ,कबिता मेहता ,सचिव रामसुन्दर मेहता ,कोषाध्यक्ष शोभाकुमारी मेहता रहेका छन्
भने त्यसै गरि सदस्य हरु मा सुनसरी जिल्ला मा विभिन्न गा.पा तथा नपा काे रहेका छन्।सदस्यहरुमा रामबिलास मेहता  सुमन मेहता ,रन्जित मेहता ,रामलखन मेहता, अशोक मेहता ,देवेन्द्र मेहता ,रविलाल मेहता ,जमुनादेवि मेहता,शंकर मेहता , सन्तोष मेहता  रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *